आजैदेखि टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । प्राविधिक तयारीपछि आजैदेखि टिकटक बन्द गर्ने सरकारी निर्णय छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजमा विकृति बढाएको भन्दै नेपालमा टिकटक चलाउन नदिने निर्णय गरेको हो । आज सार्वजनिक मन्त्रिपरिषद्को औपचारिक निर्णयमा टिकटक बन्दको विषय समावेश नभए पनि बैठकले आजै देखि बन्द गर्ने प्रक्रिया अघि बढाउने निर्णय लिएको एक मन्त्रीले बताए ।

‘क्याबिनेटले टिकटक बन्द गर्ने निर्णय गरेको छ, उनले भने ‘अब टिकटकका कर्मचारीलाई औपचारिक निर्देशन दिए पछि केही घण्टामा नेपाल टेलिकमले औपचारिक सुचना प्रकाशित गर्ने छ ।’

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित