चोरी शिकारीको आरोपमा ४ जना पक्राउ

गुलरिया । चोरी शिकारीको आरोपमा ४ जना पक्राउ पक्राउ परेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदत्त गण तथा निकुञ्ज कार्यालयबाट गरिएको संयुक्त अपरेसनका क्रममा सुर्खेतबाट वन्यजन्तुको सुकुटी लगायत बन्दुकसहित ४ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका-१ का ६६ वर्षीय गमन वली, ४३ वर्षीय श्यामबहादुर वली, ३८ वर्षीय चन्द्रबहादुर वली र ३८ वर्षीय दिलबहादुर वलीलाई नियन्त्रणमा लिएको छ।

सुर्खेत जिल्लाको वराहताल गाउँपालिका-१ तेलपानीस्थित आफ्नै निवासबाट उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट २ वटा भरुवा बन्दुक, ४० किलोभन्दा बढी जरायो जस्तो देखिने जंगली जनावरको सुकुटी तथा २ वटा जरायोको सिङ लगायत अन्य अखेटोपहार बरामद गरेको संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिए। गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्तणमा लिएका छौं।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित