वालेट भुक्तानीको सीमा दोब्बरले बढ्यो

काठमाडौं । भुक्तानी सेवा प्रदायक वालेट सेवाको भुक्तानी सङ्ख्याको सीमा दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (सङ्ख्या) लाई अस्थायी रूपमा वृद्धि गर्दै दैनिक २० पटक पुर्याइदिएको हो ।

यसअघि यस्तो व्यवस्था प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्ममा रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो । तथापि, यस्तो सीमा परिवर्तन २०८० कात्तिक २४ गतेदेखि २०८० मङ्सिर ३ गतेसम्म मात्र सुविधा उपलब्ध हुने केन्द्रीय बैङ्कले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित