नवलपरासीमा जिप दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ।

जिल्लाको बौंदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले जाँदै गरेको यात्रुबहाक लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका- ९ गोरेघुम्तीमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।

जिपमा ७ जना सवार थिए। जसमा चार महिला र तीन पुरुष थिए। एक जना पुरुष गम्भीर घाइते छन्। उनलाई उपचारका लागि चितवन पठाइएको छ।

उनीहरूको परिचय खुलिनसकेको प्रमुख श्रेष्ठलाई बताइन्। तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित