भक्तपुरमा चितुवाको आक्रमणबाट दुईजना घाइते

काठमाडौं । भक्तपुरमा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन्। भक्तपुर नगरपालिका -३ का ६५ वर्षीय अमृता कँडेल र ३३ वर्षीया संगिता आलेमगर घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए

घाइतेहरुलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ। चितुवालाई नियन्त्रणमा लिने क्रममा उनीहरू घाइते भएका हुन्। डिभिजन बन कार्यालय हात्तिसारबाट प्राविधिकसहितको उद्धार टोलीले चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

शुक्रबार बिहान भक्तपुर मध्यपुरठिमी-गठ्ठाघरस्थित प्रविन पेट्रोल पम्प पछाडि दुईवटा घरको चेपमा चितुवा बसेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित