जाजरकोट भूकम्पमा घाइते भएका थप एक जनाको मृत्यु

काठमाडौैं । गत शुक्रबार जाजरकोटमा गएको विनासकारी भूकम्पमा परेर घाइते भएका थप एक जनाको निधन भएको छ ।

बिहीबार रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट रहेका छन्। उनको उपचारका क्रममा आज बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । यो सँगै जाजरकोट भूकम्पबाट निधन हुनेको संख्या १५४ पुगेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित