काठमाडौं उपत्यकामा बढ्यो चिसो, ९ डिग्रीमा झर्यो तापक्रम

काठमाडौं । दिनप्रतिदिन देशभर चिसो बढ्दो र तापक्रम घट्दो क्रममा छ।

यसैबीच काठमाडौं उपत्यकाको तापक्रम ९.६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

केही दिनदेखि १० डिग्री आसपास रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज १० डिग्रीबाट पनि आरोलो लागेको हो।

‘यो आज बिहान साढे ६ बजेसम्मको न्यूनतम तापक्रम हो’, उनले भनिन्, ‘आजको आधिकारिक न्यूनतम तापक्रम अहिले ८ः४५ बजे सार्वजनिक हुनेछ।’

त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। मौसमविद् नगरकोटीका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २३ देखि २५ डिग्रीसम्म हुने अनुमान छ।

आज काठमाडौं उपत्यकामा वर्षा तथा हिमपातको सम्भावना नरहेको जानकारी पनि उनले दिइन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित