१० ओभर सकिँदा नेपालका महत्त्वपूर्ण चार ब्याटर आउट

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटको रूपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । उनी ३ रन मात्रै बनाएर पेवेलियन फर्किए ।

यसअघि नेपालले कुशल भुर्तेलको विकेट गुमाएको थियो । उनी २२ बलमा ३१ रन बनाएर आउट भए ।

सन्दीप जोरा र आशिफ शेख आउट भएका थिए । जोराले १० रन बनाए भने आशिफले ६ रन मात्रै जोडे ।

१० ओभरको खेल सकिँदा नेपालले चार विकेट गुमाएरु ६० रन बनाएको छ । अहिले गुल्सन झा र कप्तान रोहित पौडेल खेलिरहेका छन् । ​

कीतिपुर विश्वविद्यालयको मैदानमा भइरहेको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

प्रतियोगितामा दुई टोलीबिच यो दोस्रो खेल हो । यसअघि समूह चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित