भूकम्प प्रभावित क्षेत्रमा जाँदै गरेका कर्णालीका सभामुख र उपसभामुख चढेको गाडी बागलुङमा दुर्घटना

काठमाडौं । कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको सवारी बागलुङमा दुर्घटना भएको छ । कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङ र उपसभामुख यसोधा न्यौपाने चढेको गाडी बागलुङमा दुर्घटना परेको हो ।

दुर्घटनामा परेर बागलुङमा मोटरसाइकल चालक घाइते भएका छन् । घाइते चालकको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सभामुख र उपसभामुख सवार स्कर्पियो मध्यपहाडी लोकमार्ग हुँदै कर्णाली प्रदेशतर्फ गइरहेको थियो । सोही क्रममा ढोरपाटन नगरपालिकामा विपरीत दिशाबाट आइरहेको मोटरसाइकल आपसमा ठोकिएको हो ।

सभामुख र उपसभामुख सवार कर्णाली प्रदेश २(००(१ झ ००९३ नम्बरको स्कर्पियोसँग ग११प ८१५७ नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित