कर्णालीका सभामुख र उपसभामुख सवारी गाडीले मोटरसाइकललाई हान्यो

काठमाडौं । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार स्कर्पियोले मोटरसाईकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गको बाटो गलकोट हुँदै भूकम्प प्रभावित रुकुम पश्चिम जाँदै गरेका सभामुख र उपसभामुको स्कर्पियोले बागलुङको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा पर्ने तुरतुरेमा मोटरसाइकललाई ठक्कर दिएको हो ।

२–००–१झ००९३ स्कर्पियोको ठक्करबाट ग११प ८१५७ नम्बरको मोटरसाइकलमा सवार तीन जना मध्ये दुई जना सामान्य घाइते भएको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित