भूकम्प पीडितलाई विश्व खाद्य कार्यक्रमले ५ मेट्रिक टन चालम दिने

काठमाडौं । गएराति जाजरकोटको बारिकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितहरूका लागि विश्व खाद्य कार्यक्रमले ५ मेट्रिक टन चामल पठाउने भएको छ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय स्रोतका अुनसार आजै ५ मेट्रिकटन चामल पीडितका लागि पठाइने भएको हो।

जाजरकोटका लागि ३ र रुकुमपश्चिमका लागि २ मेट्रिक टन चामल नेपालगन्ज, सुर्खेत हुँदै पीडित भएको ठाउँसम्म पठाउन लागिएको हो।

गएराति जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पमा परी १३८ जनाको निधन भएको र १६३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित