डिसहोमले नेपाली क्रिकेट खेलाडीलाई २० लाख रुपैयाँको पुरस्कार दिने

काठमाडौं । डिसहोम परिवारले नेपाली क्रिकेट खेलाडीहरूलाई २० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । ​

खेलाडीहरूले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै डिशहोमले आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत एसिया क्वालिफायर २०२३ खेल्ने खेलाडीका लागि पुरस्कारको घोषणा गरेको हो ।​

डिसहोमले घोषणा गरेको पुरस्कार अनुसार शतक पूरा गर्नेले दश लाख, ५ विकेट लिनेले ५ लाख, अर्धशतक पूरा गर्नेले १ लाख, ३ विकेट लिनेले १ लाख, ३५ रन बनाउनेले ५० हजार र ३ क्याच स्टमपिङ गर्नेका लागि ५० हजार रुपैयाँ पाउनेछन् ।

यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ प्राप्त गर्ने डिसहोमले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित