घलेम्दी हाइड्रोको दुई सय प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मिति

काठमाडौं । घलेम्दी हाइड्रोको दुई सय प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मिति रहेको छ। हाइड्रोको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले दुई सय प्रतिशत हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि कार्तिक ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको थियो ।

कम्पनीले चुक्ता पुँजीको दुई सय प्रतिशतले हुन आउने एक करोड १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले संखुवासभामा रहेको ६३ मेगावाटको छुजुङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यका साथ हकप्रद निष्कासन गर्न लागेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित