खाद्य कम्पनीद्वारा खसीबोका र च्याङ्ग्रा बेच्न सुरु, कति छ मूल्य ?

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दसैँका लागि खसीबोका तथा च्याङ्ग्रा बिक्री सुरु गरेको छ ।

कम्पनीले विभिन्न जिल्लाबाट ल्याएका दुईहजार खसीबोका र एकहजार च्याङ्ग्रा काठमाडौँको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री वितरण आज बिहानबाट सुरु गरेको हो ।

कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याएको छ । कम्पनीकाअनुसार जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैयाँ तोकिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । यो मूल्यमा १० रुपैयाँ छुट पाइने छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित