राष्ट्रिय सभाको बैठक स्थगित

 काठमाडौं । राष्ट्रिय सभाको स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना निकालेर राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असोज ३० गते दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित गरेको जानकारी दिए ।

सूचना अनुसार अर्को बैठक अध्यक्ष तिमिल्सिनाले तोकेको मितिमा बस्नेछ ।

‘‘सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, महासचिव गौतमले निकालेको सूचनामा उल्लेख छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित