एसिसी यू–१९ प्रिमियर कपमा नेपालको शानदार जीत

काठमाडौं । एसीसी यू–१९ प्रीमियर कप क्रिकेटमा नेपालले दोस्रो जीत निकालेको छ । आइतवार बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जीत निकालेको हो ।

बहराइनले दिएको ७८ रनको लक्ष्य नेपालले तीन विकेटको क्षतिमा ११।४ ओभरमै हासिल गर्न सफल भयो ।

आजको खेलमा देव खनाल र अर्जुन कुमालले समान ३२ रन बनाए ।

नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ । समूहको विजेता सेमिफाइनल पुग्ने छ । त्यसकारण पनि यो प्रतियोगितामा नेपालले सेमीफाइनलको यात्रा तय गर्न सक्ने सम्भावना बढेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित