बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

बागलुङ । ग्रील उद्योगमा काम गर्ने क्रममा बागलुङमा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। बागलुङको गलकोट नगरपालिका(३ स्थित गलकोट ग्रील उद्योगमा काम गर्ने सुर्खेत घर भएका ४३ वर्षीय प्रेम कामीको शुक्रबार दिउँसो मृत्यु भएको हो।

ग्रील उद्योगमा इलेक्ट्रिक ड्रिल मेशिनले सटर प्वाल पार्ने क्रममा करेन्ट लागेर अचेत अवस्थामा रहेका कामीको गलकोट–३ मा रहेको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक ९प्रनाउ० मदन केसीले जानकारी दिए।

प्रनाउ केसीले घटनाको जानकारी पछि प्रहरी चौकी हटिया बागलुङ र इलाका प्रहरी चौकी गलकोट बागलुङको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित