चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा २५ वर्षको पोथी गैंडा मृत फेला परेको छ । निकुञ्जको पश्चिम क्षेत्रको खोरिया मुहान नजिकै गैंडा मृत अवस्थामा फेला परेको हो ।

गैंडालाई भालेले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ। गैंडाको पोस्टमार्टम गरेर गाडिएको छ । खाग र खुर भने सुरक्षित छन् ।

असोज २१ गते साँझ निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दलको संयुक्त गस्तीको क्रममा मरेको गैंडा फेला परेका थिए ।

चालु आर्थिक वर्षमै ५ गैंडा मरिसकेका छन् । जसमध्ये एउटा गैंडा चोरी शिकारीले मारेको आशंका छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित