सिक्किममा बाढीपहिरो : एकैपरिवारका ५ सहित १० नेपाली सम्पर्क विहीन

काठमाडौं । रोजगारीका लागि सिक्किम पुगेका इलामका १० नेपाली सम्पर्क विहीन भएका छन् ।

असोज १७ गते सिक्किमा भीषण वर्षापछि बाढी पहिरो गएको थियो । घटनापछि इलामका १० जना सम्पर्क विहीन भएका हुन् । सम्पर्क विहीन मध्ये पाँच जना एकै गाउँका छन् ।

उनीहरुलाई सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन नसकेको र अवस्था पनि थाहा हुन नसकेको इलाम ९ गोलखर्कका विक्रम लिम्बूले बताए । सम्पर्क विहीन भएका पाँच जना लिम्बूका छिमेकी हुन् । ८ दिनदेखि सम्पर्क विहीन भएकाहरुको खोजी गर्दा अवस्था पत्ता नलागेको उनले बताए ।

उनका अनुसार इलाम ९ गोलखर्कका ४० वर्षीय सेनबहादुर कार्की९सानु० ३० वर्षीय लाक्पा शेर्पा, सोही स्थानकी नरमाया बस्नेत, कुमार बस्नेत र खुशी बस्नेत सम्पर्क विहीन छन् । अन्य पाँच जनाको विवरण नखुलेको उनले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित