काठमाडौं । इजरायल घटनामा ज्यान गुमाएका नेपालीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने सरकारले निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताए ।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host