कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदै, कति सहज ?

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । विपक्षी गठबन्धन र राप्रपाले उनलाई विश्वासको मत नदिने निर्णय गरेसँगै कार्की नेतृत्वको सरकार अप्ठ्यारो अवस्थामा छ ।

मुख्यमन्त्री कार्कीसँग उपसभामुखसहित ४० प्रदेशसभा सदस्यको मात्रै समर्थन छ । जबकि विपक्षी गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सदस्य छन् ।

सर्वोच्च अदालतको परमादेशपछि गत भदौ २२ गतेमा हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका कार्की आज प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित