बागलुङदेखि पोखरा जाँदै गरेको जिप खोलाले बगाउँदा तीन जना बेपत्ता

बागलुङ । बागलुङबाट पोखरा जाँदै गरेको जिप खोलामा आएको बाढीले बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

शनिबार साँझ बागलुङबाट पोखराका लागि छुटेको ग१ज६२१३ नम्बरको जिप पर्वतको कुश्मा नगरपालिका ७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले बगाउँदा जिपसहित सवार तीन जना बेपत्ता भएको प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।

उनका अनुसार जिपमा सवार चार मध्ये जिप चालक भने हामफालेका छन् । बाढीले बगाउँदा बेपत्ता भएको जिप र यात्रुहरुको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक केसीको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित