राष्ट्रपति कार्यालयका सहसचिव शेरजंग कार्कीको मृत्यु

काठमाडौं । राष्ट्रपति कार्यालय शितलनिवासमा कार्यरत सहसचिव शेरजंग कार्कीको मृत्यु भएको छ । बबरमहल निवासी कार्की बिहीबार राती सुतेको स्थानमा अचेत अवस्थामा फेला परेपछि परिवारले थापाथलीस्थित नर्भिक अस्पताल पुर्याएका थिए ।

कार्यालयका प्रवक्ता एवं सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार नर्भिक पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राष्ट्रपति कार्यालयमा सरुवा भएका कार्कीले कानुन महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित