सूचनाको हकलाई दुरुपयोग गर्ने प्रयत्न भइरहेका छन् : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हकलाई असर पार्ने ढङ्गले हुने प्रजारबाजीलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित सूचनाको हकको लागि प्रथम राष्ट्रिय सम्मेलनमा सभामुख घिमिरेले सूचनाको हकलाई दुरूपयोग गर्ने प्रयत्नहरू भएको बताएका हुन् । उनले भने, ‘सूचनाको हकलाई दुरूपयोग गर्ने प्रयत्नहरू भएका छन् । चर्चा परिचर्चामा सूचनाको हकलाई असर पार्ने ढङ्गबाट हुने प्रचारलाई नियन्त्रण गर्नुपर्छ ।’

विगतको प्रतिबन्धलाई तोडेर पनि सूचना प्रवाह गर्ने कुराहरूमा हिजोका गलत परिपार्टी र प्रणालीलाई सुधार गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । सभामुख घिमिरेले प्रजातन्त्रको स्थिरता र समृद्धिको लागि सबै निकायहरू जवाफदेही ढङ्गले काम गर्न सकुन भन्ने अर्थमा संञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित