काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना

काठमाडौं । काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुबहाक बस दाङमा दुर्घटना भएकोछ । बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् । काठमाडौंबाट सुर्खेत जादै गरेको कर्णाली प्रदेश०२–००१ ख०३६२ नम्बरको यात्रुबाहक बस बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।

पुर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ शिवखोलामा बस दुर्घटनामा परी घाइते भएका याुत्रहरुको उपचारका लागि लमही अस्पताल पठाइएको छ । बसका ४५ जना यात्रु सवार थिए । दुर्घटनाको कारण खुलेको छैन । बस सडकमा पल्टिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित