प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा लैजाने तयारी भैरहेको बेला प्रधानमन्त्री प्रचण्डले आकस्मिक क्याबिनेट बैठक बोलाएका हुन्।

‘प्रधानमन्त्रीले आकस्मिक क्याबिनेट बैठक बोलाएपछि हामी निर्णय कुरिरहेका छौँ, नेम्वाङ सचिवालयले भन्यो।

स्रोतका अनुसार संविधानसभा अध्यक्ष र पूर्व सभामुख भएकोले अन्तिम संस्कारबारे निर्णय गर्न क्याबिनेटको आकस्मिक बैठक बस्ने तयारी भएको हो।

नियमित मन्त्रीपरिषदको बैठक भने मंगलबार साँझ ५ बजे बस्दैछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित