सुवास नेम्वाङको पार्थिव शरीर च्यासल लैजाने तयारी

काठमाडौं । सोमबार राति अप्रत्यासित रूपमा निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासल ल्याउन लागिएको छ।

त्रिवि शिक्षण अस्पतालमा अहिले विभिन्न दलका नेताहरू, एमालेका कार्यकर्ता र नेम्वाङका शुभेच्छुकको बाक्लो उपस्थिति छ।

हृदयघात भएका नेम्वाङलाई सोमबार राति अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज र भोलि एमाले केन्द्रीय कार्यालयमा राखिनेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित