गृहले खटायो इलाका प्रशासन कार्यालय बुर्तिबाङमा प्रशासकीय अधिकृत

काठमाडौं । प्रशासकीय अधिकृत नहुँदा सेवा प्रभावित भएको बागलुङको इलाका प्रशासन कार्यालय बुर्तिबाङमा गृहमन्त्रालयले कर्मचारी खटाएको छ । एक हप्ता देखि प्रशासकीय अधिकृत बिहीन इलाका प्रशासन कार्यालय बुर्तिबाङमा गृहमन्त्रालयले मंगलबार कर्मचारी खटाएको हो ।

गृहमन्त्रालयका प्रशासन प्रमुख केदारनाथ शर्माका अनुसार जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत बाबुराम पुरीलाई थप जिम्मेवारीसहित खटाएको छ ।

‘यही बिहीबारदेखि असोज ५ गतेसम्मका लागि थप जिम्मेवारीसहित कर्मचारी खटाएका छौं,’ उनले भने, ‘त्यसपछि के गर्ने भन्ने बारेमा निर्णय गछौं ।’

यसअघि न्यूज खरीले प्रशासकीय अधिकृत नहुँदा सेवा ग्राहीले सेवा नपाएकाे विषयमा समाचार प्रकाशित गरेकाे थियाे ।

याे पनि :

373470851 830339355407051 2416527768270652 n https://newskhari.com/storage/2022/05/burtibang-photo-by-prakash-baral.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित