६.४५ अंकले घट्यो नेप्से

काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन शेयर बजार परिसूचक नेप्सेमा ६.४५ अंकको गिरावट आयो। मंगलबार नेप्से १९६१.३७ विन्दुमा झर्दा सेन्सेटिभ इन्डेक्स ०.४७ अंकले ओरालो लागेर ३७७.२४ विन्दुमा आयो।

उत्पादन तथा प्रशोधन र व्यापार समूहबाहेक अन्य सबै कारोबारसूचक ओरालो लाग्यो। यसदिन कारोबार पनि धेरै भएन। २७७ कम्पनीका २४ लाख ८० हजार ९२९ कित्ता शेयर किनबेच हुँदा ७९ करोड ६८ लाख ७० हजार रुपैयाँको कारोबार भयो।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले यसदिन ७ करोड ५८ लाखको कारोबार गर्दा साल्ट ट्रेडिङ कर्पोरेसनले २ करोड ९५ लाखको कारोबार गर्यो।

यसदिन एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र नेरुदे लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्यो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित