वीर अस्पतालको छैटौं तलाबाट हाम फालेका पुरुषको पहिचान खुल्न सकेन

काठमाडौं । वीर अस्पतालको नयाँ सर्जिकल भवनको छैटौं तलाबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अस्पतालको सीसीटीभी फुटेजमा उनी आइतबार राति २ बजेतिर भवनबाट खसेको देखिएको छ ।

अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार अन्दाजी ४० वर्षका मृतक पुरुषको हालसम्म पहिचान भएको छैन । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

मिश्रका अनुसार ती पुरुषले आफूलाई बिरामीको कुरूवा भन्दै अस्पताल प्रवेश गरी छैटौं तलामा रहेको खुला स्थानबाट हामफालेको देखिएको छ । उनका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित