गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता : सुशासनको अभियान रोकिँदैन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको अभियान नरोक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन स्थापित गरेर मात्रै समृद्धिलाई तीव्रता दिने भन्दै सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पारे ।

सुशासन स्थापित गरेपछि मात्रै मुलुकमा समृद्धिलाई तीव्रता दिन सकिने उनले बताए । भ्रष्टाचार नियन्त्रण, दण्डहीनता अन्त्य, अपराध नियन्त्रण, तस्करी र कालाबजारीलाई रोक्ने र त्यससँग सम्बन्धित अपराधीलाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

भ्रष्टाचार र सुशासनको अभियानलाई रोक्ने सङ्गठित रुपमा प्रयास भइरहेको भन्दै उनले सरकार विचलित नहुने जिकिर गरे

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित