काठमाडौं । काठमाडौं महानगरपालिकाले भाद्र १५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार एक सूचना जारी गर्दै महानगरले सापारु र रोपाइँ जात्रालाई लक्षित गरी शुक्रबार बिदा दिने निर्णय भएको जनाएको छ।