सन्दीपले दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा सन्दीप लामिछानेले चौथो सफलता दिलाएका छन्।

आफ्नो करियरको ५० औं ओडीआई खेल खेपिलरहेका सन्दीपले २८ औं ओभरको पाँचौं बलमा पाकिस्तानका अघा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै पवेलियन पठाए।

सलमानले १४ रनमा ५ रन बनाएको अवस्थामा सन्दीपको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएका हुन्।

२८ औँ ओभरको खेल सकिँदा पाकिस्तानले ४ विकेटको क्षतिमा १२४ रन बनाएर खेलिरहेको छ।

कप्तान बाबर आजम ५१ रनमा नटआउट छन्। क्रिजमा बाबर ५१ र इफ्तर अहमद २ रनमा नटआउट छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित