कानुन समितिमा माओवादीबाट सुवेदीको उम्मेदवारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले कानुन, न्याय तथा मानव अधिकार समितिमा उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रका सचेतक रुपा सोसी चौधरीले सो समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दिएको जानकारी दिइन।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उम्मेदवारी दर्ता गरेको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले समितिको सभापतिमा गणेश पराजुलीको उम्मेदवारी परेको जानकारी दिइन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित