बूढानीलकण्ठबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं। काठमाडौँको बूढानीलकण्ठबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। ‘यूएस मेड’ पेस्तोलसहित प्रहरीले एक जना पक्राउ परेका हुन्।

गत शुक्रवार काठमाडौँ चाबहिलका सुलभ भनिने सुरज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

विभिन्न अपराधमा ५ वर्ष कैद भुक्तान गरिसकेका श्रेष्ठलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

पक्राउ परेका व्यक्ति र जफत भएको पेस्तोल सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित