नुहाउने क्रममा नदीमा डुबेर वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको मोहना नदीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका( ९ राजघाटकी ७० वर्षीया गौरादेवी महराको मृत्यु भएको हो।

महरा आइतबार बिहान नदीमा नुहाउने क्रममा बेपत्ता भएकी थिइन्। बेपत्ता भएकी वृद्धाको शव सशस्त्र प्रहरीको टोलीले निकालेको छ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक कमल जोशीको नेतृत्वमा खटिएको टोलीले नदीबाट शव निकालेको थियो।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति प्रेमबहादुर रावलले प्रहरीले बेपत्ता महिलाको खोजीकार्य गर्न नसकेपछि सशस्त्र प्रहरीले खोजेर प्रहरीलाई बुझाएको बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित