इन्स्पेक्टरलाई बच्चरो हान्ने ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई बन्चरो हान्ने ३ जना पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका–९ झरना पुलनजिकै काममा खटिएका प्रहरी इन्स्पेक्टर युवराज कटुवाललाई बन्चरो प्रहार गर्ने ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शिवसताक्षी नगरपालिका–९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकास भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडू पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मे४प २७५१ नम्बरको मोटरसाइकल आएका उनीहरूले बञ्चरो प्रहार गरेका थिए

घाइते इन्स्पेक्टर कटुवाललाई स्थानीय दूधे मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित