आज कुन तरकारीको मूल्य कति ? (मूल्यसूचीसहित)

काठमाडौं । काठमाडौंको सबैभन्दा ठुलो तरकारी बजार कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ९० तथा भारतीयको ११० रुपैयाँ कायम गरिएको छ ।
यस्तै आलु रातोको ५२, मुला रातोको ७०, लोकल बन्दाको ५५, मकै बोडीको १००, अनारको ३५० रुपैयाँ मूल्य रहेको छ ।
मूल्यसूची विस्तृतमाः

image 2023 08 25 074235973 QJVSlXd6Gv https://newskhari.com/wp-content/uploads/2023/08/vegetable.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित