काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो । बैठकले सरकारका दैनिक प्रशासनिक कार्य र समसामयिक विषयमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्रीको व्यस्तताका कारण मंगलबार बस्नुपर्ने बैठक बुधबार बसेको हो ।
