श्रीमानसंगै सुतेकी महिला मृत अवस्थामा फेला

काठमाडौं । नुवाकोटको ककनीमा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन् ।ककनी गाउँपालिका–१ ठूलोखोलामा सुतेकै अवस्थामा पाँचथर घर भएकी ४६ वर्षीया मन कुमारी सारुमगर मृत फेला परेकी हुन् ।

उनी ठूलोखोलामा निर्माणाधीन कोल्डस्टोर भवनमा श्रीमान् सन्तोषसँगै मजदुरको रुपमा कार्यरत थिइन् । उनीहरु आइतबार राति सोही भवनमा सुतेका थिए ।

राति श्रीमानले बोलाउँदा नबोलेपछि उठेर हेर्दा उनी मृत अवस्थामा देखिएको जानकारी सन्तोषले प्रहरीलाई गराएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित