कुमारी बैंकको एटीएम, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा अवरुद्ध

काठमाडौं । कुमारी बैंकको एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवा अवरुद्ध भएका छन् । बैंकले सिस्टम अपग्रेडेसन र डेटा माइग्रेसनको काम गरिरहेकाले यी सेवा नचलेका हुन् । बैंकले एक सूचना जारी गर्दै शनिबार बिहान ४ बजेदेखि आइतबार बिहान ९ बजेसम्म सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

“ग्राहकलाई सहज तथा सुलभ तवरले बैंकिङ्ग सुविधाहरू प्रदान गर्न हामीले प्रयोग गर्दै आएक कोर बैङ्किक सफ्टवेयर फिनाकलको थप परिष्कृत भर्सनमा स्तरोन्नति गर्न लागेकाले होलिडे काउन्टर, एटीएम, डेबिट कार्ड, आस्वा सेवा, कनेक्ट आईपीएस इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ अवरुद्ध हुने जानकारी गराउँदछौं,” बैङ्कले सूचनामा लेखेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित