भोलिबाट सदन सुचारु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले भोलिबाट सदन सुचारु हुने विश्वास दिलाएका छ्न । आज (शनिवार) स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गर्दै सदन अवरोध गरिरहेको छ। तर, यो बीचमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेसँग सदनको अवरोध हटाउनेबारे छलफल गरेका थिए । उनले हिजोमात्रै पनि सभामुख घिमिरेसँग छलफल गरेका थिए ।

आजै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने बताईएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफूसँग प्रधानमन्त्री दाहालले ३५ दिनभित्र छानबिन समिति बनाउने प्रतिबद्धता व्यक्त गरेको खुलासा गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित