नेपाल विद्युत प्राधिकरणको वार्षिक प्रगती विवरण सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो वार्षिक प्रगती विवरण सार्वजनिक गरेको छ । शुक्रबार प्राधिकरणको ३८औं वार्षिक उत्सवको अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले गत आर्थिक वर्षको वार्षिक प्रगती विवरण सार्वजनिक गरेका हुन् ।

३८औं वार्षिकोत्सको अवसर पारेर घिसिङले पेश गरेको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा पनि विगतजस्तै विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएको उल्लेख गरेका छन् ।

७ वर्षदेखि नाफा कमाउँदै आएको उल्लेख गर्दै उनले गत आर्थिक वर्षसम्म आउँदा वार्षिक १२ अरुब ३३ करोड नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्व ६७ करोड पुगेको बताएका छन् ।

यस्तो छ प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगती विवरण

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित