अपर तामाकोशी हाइड्रोको हकप्रद भदौ १८ गतेदेखि निष्काशन खुला

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आउँदो भदौ १८ गतेदेखि असोज ७ गतेसम्म हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।कम्पनीले १ः१ अनुपातमा १० करोड ५० लाख कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।

कम्पनीलाई सेबोनले गत असार २२ गते हकप्रद निष्कासन गर्न अनुमति दिएको थियो। हकप्रद शेयर निष्काशनका लागि कम्पनीले गत साउन २६ गते बुक क्लोज गरेको बिक्री प्रबन्धक नागरिक लगानी कोष र सहबिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित