निजामती सेवा नवौँ र एघारौँ तहका लागि आवेदन आह्वान

काठमाडौं । प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले निजामती सेवाका नवौँ र एघारौँ तहका लागि आवेदन आह्वान गरेको छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

दोब्बर दस्तुर तिरेर भने असोज तीन गतेसम्म आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

aayoga https://newskhari.com/storage/2023/08/province-2-lok-sewa_xGWkP6MtHt.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित