टिकौली दुर्घटना अपडेट : २० जना घाइते, सातको अवस्था गम्भीर (घाइतेको सूचीसहित)

काठमाडौं । चितवनको टिकौलीमा भएको दुर्घटनामा २० जना घाइते भएका छन् । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ६१३१ नम्बरको कलेज बसले विपरीत दिशामा रहेको ना २ च ८४४६ नम्बरको शव बोकेको बोलेरोलाई ठक्कर दिएपछि सँगै गुडिरहेका अन्य सवारी साधन पनि दुर्घटनामा परेका थिए ।

कलेज बसले बोलेरोसँगै अरु सात वटा मोटरसाइकल तथा स्कुटरलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा.प्र.०६–००१ प ९९८१, बा.प्र.०३–००५ प ९७, ,ना ६२ प ६०३२, बा.प्र. ०३–००१ प ४१४७ मोटरसाइकलहरुसँगै बा.प्र.०६–००१ प २२९४ र बा.प्र.०३–००२प ४१९८ नम्बरको स्कुटर दूर्घटनामा परेका छन् ।

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको विवरण यसप्रकार छ–

भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेका घाइतेहरू

१. चितवन खैरहनी–४ का कृष्ण ब।तामाङ ।
२. मकवानपुर हेटौडा– १४ का महोन तामाङ ।
३. चितवन खैरहनी– १ का जित ब।तामाङ ।
४. चितवन रत्ननगर– १४ का कुसुम ब।राना ।
५. चितवन रत्ननगर– १४ का सुरेश श्रेष्ठ ।
६. चितवन रत्ननगर– ९ का किशोर तामाङ ।
७. चितवन रत्ननगर– १४ का डोल ब। कार्की ।
८. चितवन रत्ननगर १४ का पुर लामा ।
९. चितवन रत्ननगर– १४का बुद्धिराम तामाङ ।
१०. चितवन रत्ननगर– १६ का रेशम पोख्रेल ।
११. काठमाडौंका तारा श्रेष्ठ ।
१२. चितवन रत्ननगर– १६ का दिल ब।घिसिङ

नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकाहरू

१. बलेरो गाडीमा सवार जि।नवलपुर गैडाकोट न.पा.८ बस्ने वर्ष ५१ को लोकराज लामा

पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकाहरू

१. शंकर परियार
२. दिवेश शाक्य
३. आइतराम कामी
४.गोपाल तामाङ
५.पुष्प तामाङ
६. कृष्ण लामा
७. जीवन लामा

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित