टिकौलीमा तीनवटा गाडी एक आपसमा ठोक्किँदा १५ जना घाइते

काठमाडौं । चितवनको टिकौलीमा तीनवटा गाडी एक आपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् । मोटरसाइकल, स्कुल बस र शव बोकेको गाडी आपसमा ठोक्किएर दुर्घटना भएको चितवनका डिएसपी बिजय पण्डितले बताए ।

ना.२ च ८४४६ नम्बरको शव बोकेको गाडी र अरू सवारी आपसमा ठोक्किएका थिए । घटनास्थलमा पुगेर प्रहरीले घाइतेहरूको उद्धार गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित