माछा मार्न निस्केकी १४ वर्षीया बालिका मृत फेला

डडेल्धुरा । डडेल्धुराको परशुराम -१२ आमपानीमा १४ वर्षीया बालिकाको शव फेला परेको छ । मंगलबार घरबाट माछा मार्न खोला किनारमा निस्केकी अमृता राउटे मृत फेला परेकी हुन् । उनको शव आम्पानी नजिक रङ्गुन नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गङ्गा दत्त बडुले जानकारि दिए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

शव पोष्टमार्टमका लागि जोगबुडा अस्पताल लैजाने तयारी भइ रहेके प्रहरी निरीक्षक बडुले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान अगाडि बढाइने उनले बताए । हामी घटना स्थलमा छौँ , शव परीक्षणका लागि अस्पताल लगिने तयारी भइरहेको छ,प्रहरी निरीक्षक बडुले भने ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित