विमानस्थल बाहिरबाट समातेको सुनको आधिकारिक तौल ६० किलो ७१६ ग्राम भयो

काठमाडौं । साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार बाहिरबाट जफत गरिएको सुनको यकिन तौल ६० किलो ७१६ ग्राम किलो कायम भएको छ । बरामद सुन मंगलवार गालेर जोख्दा ६० किलो ७१६ ग्राम किलो भएको राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

उनका अनुसार ७३ ग्राम सुन जर्तीमा गएको हो । मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याएको सुन हिजादेखि जोख्ने प्रक्रिया शुरू गरिएको थियो । ब्रेक सुबाट निकालिएको सुन निकाल्दा हिजो ६० किलो ७ सय ८९ ग्राम भएको थियो ।यसअघि ब्रेक सुबाट छुट्याइएको सुन गालेर बिस्कुट आकार बनाइएको थियो । त्यसअघि ब्रेक सुसहितको तौल १४५ किलो भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित