प्रतिनिधि सभा बैठक भदौ ३ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेर बैठक अवरोध गरेको हो ।

छानबिन आयोग गठनको आफूहरुको माग कायम रहेको र छानबिन आयोग गठन नभएसम्म बैठक सञ्चालन गर्न नदिने एमालेले बताएसँगै सभामुख देवराज घिमिरेले आगामी बैठक भदौ ३ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बोलाएका छन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित